Wednesday, December 7, 2022

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार

चन्द्रशमसेरके निगाह

शीतल गिरी । हमरा साहित्यसे कथि मिलल ? ई बात अपनेसे पुछइले त मनके कौनो कोनामे नुकाके रहल आत्मसन्तुष्टि मिलइअ मानो सब...

12 más útil software para relajado Conexiones (Disponible en nuevo iphone y Android)

La monogamia no es para todos. Algunas personas son encendido por idea de apegarse a cualquiera todo su particular reside - y algunos...

Modi per ottenere un ex Indietro

Era stato lui tutto tu in precedenza desiderato? Qualunque cosa tu in precedenza richiesto, sì? Bene, generare il â € ˜N SYNC e...

Craigslist Casual Encounter frauds in 2020: Need to capes

C'era una volta online dating was qualcosa che persone eseguita in segreto. Nessuno menzionato da finì per essere questi un nuovo concetto che tu...

Citas Estrategias para Tímido Hombres

Simple tips to Overcome Shyness and acquire even more Dates in Six effortless StepsYou have actually a crush. You react awkwardly anytime the woman is...

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती लगायत अन्य अपराधिक कृयाकलापमा लगाम लगाउन प्रहरी यूनिटहरुलाई सकृयता देखाएपछि चोरीका घटनामा कमी आउनुको सथै चोरहरु धम्माधम पक्राउ पर्न थालेका छन् ।

एक किसानको घरमा चोरी गरेका आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका वाडा नम्वर ८ अरङ्गटोल बस्ने मोहबुद राईनको घरमा चोरी भएको भन्नी खवर प्रहरीमा आए लगतै ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएर गएको प्रहरी टोलीले अनुसंन्धान गर्दैै जाँदा घरको छतबाट चोरी गर्ने गएका व्यक्तिले सुनको कानको झुमका २ थान,सुनको मन्टिका १ थान,सुनको नथिया १ थान र चाँदीको हौसली,कडा पाउजु

र हातमा लगाउने चुरा गरि १ किलो ५०० ग्रामका गरगहना लुटपाट गर्ने कल्याणपुर न।पा। ११ वस्ने २० वर्षीय किसन साहलाई कल्याणपुर बजारमा चेकजाँचगदाँ साहको साथबाट चोरी भएको सामान फेला परेपछि प्रहरीले प्रहरीले नियन्त्रणमा लिएर आवशयक कार्यावाही प्रकृया अगाडी वढाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए ।

श्रोत – राजधानी पाटी

लोकप्रिय