नेल्सन सिमेडो बार्सिलोना जाने पक्का
खेलकुद


नेल्सन सिमेडो बार्सिलोना जाने पक्का

खेलकुद 24 पटक पढिएको बज्जिका संवादाता २०७४ श्रावन ०१ आइतवार


 नेल्सन सिमेडो बार्सिलोना जाने पक्का


३० असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज राइटब्याक नेल्सन सिमेडोलाई भित्र्याउने भएको छ सिमेडोलाई भित्र्याउन बेन्फिकासँग सहमति भएको बार्सिलोनाले घोषणा गरेको छ ।

बार्सिलोनाले २३ वर्षीय सिमेडोलाई २६ मिलियन पाउण्डमा भित्र्याउन लागेको हो ।

उनले बेन्फिकाबाट २०१५ मा खेलेका थिए र अन्तिम सिजनमा ४६ खेल खेलेका थिए । पोर्चुगलबाट भने उनले मात्र ६ क्याप जितेका छन् ।

सिमेडोले ड्यानी अल्भेसको स्थान लिने बर्सिलोनाको अपेक्षा छ ।





कमेन्टसहरु



Sangam Media Pvt. Ltd.
Bajjika Vani (वज्जिका वाणी)
Gaur-5, Rautahat, NepalTel: 055-520048. Mob. No. 977 -9845134379
http://www.bajjikavani.com, Email: bajjikabanee@gmail.com

संचालक

21357
Times Visited.



Copyright © 2015, All Rights Reserved !
Powered by :
Top