Sunday, May 29, 2022

तिनपाटन गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान

पछिल्लाे समाचार

रुस–युक्रेन युद्ध ः पुटिनके रोके के लेल बेलायत बनएले हए ६ बुँदे योजन

एजेन्सी । बेलायतके प्रधामन्त्री बोरिस जोन्सन युक्रेनो जारी रुकसे ‘भयानक’आक्रमण रोके के लेले विश्वके नेता सब प्रयास करइत बतएले छत ।न्युयोर्क टाइम्सके...

एमसीसी स्वीकार करके आगे बढु–प्रचण्ड

काठमाडौं ।। नेकपा माओवादी केन्द्रके अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पार्टीके जारी केन्द्रीय समितिके बैठकमे अमेरिकी सहयोग परियोजना एमसीसीके संसदसे भेल अनुमोदनके स्वीकर करके आगे...

तिनपाटन गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले वडा १ देखि ११ वटै वडा भित्र रहेको ८५ बषर््ा उमेर पार गरेको बृदवृदाको विवरण संकलन गरी भेटघाट तथा सम्मान कार्यक्रम गरिएकोे गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले जानकारी दिनु भयो ।
सम्मान कार्यक्रममा ८५ बर्ष नागेको जेष्ठ नागरीकलाई हर्लेस, छाता र नङ्कट प्रदान गरी सम्मान गरिएको हो । अहिले सम्पुर्ण वडाको जेष्ठ नागरिक पालिका सम्म जान नसक्ने भएकोले पालिकामै आउन सम्भब भएकोलाई मात्र पालिकामा सम्मान गरिएको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । बाँकी जेष्ठ नागरीक सम्मानको लागि वडालेनै गरिने पनि जनाउनु भयो

लोकप्रिय