Wednesday, August 10, 2022

सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लाे समाचार

रुस–युक्रेन युद्ध ः पुटिनके रोके के लेल बेलायत बनएले हए ६ बुँदे योजन

एजेन्सी । बेलायतके प्रधामन्त्री बोरिस जोन्सन युक्रेनो जारी रुकसे ‘भयानक’आक्रमण रोके के लेले विश्वके नेता सब प्रयास करइत बतएले छत ।न्युयोर्क टाइम्सके...

एमसीसी स्वीकार करके आगे बढु–प्रचण्ड

काठमाडौं ।। नेकपा माओवादी केन्द्रके अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पार्टीके जारी केन्द्रीय समितिके बैठकमे अमेरिकी सहयोग परियोजना एमसीसीके संसदसे भेल अनुमोदनके स्वीकर करके आगे...

सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनाको कोरोना परिक्षण गर्दा ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार २ सय ३७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल जिल्लामा ४ सय २ जना संक्रिय संक्रमित रहको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । १ हजार ८ सय १ जना भने कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणको कारण ३४ जनाको मृत्यु भएको छ ।

लोकप्रिय